कोरोना हटस्पोट बन्यो काठमाडौँ उपत्यका, एकैदिन थपिए १ हजार ५१ संक्रमित

Kathmandu hrxiovv3zj

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपतयकामा थप १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भक्तपुरमा ८४, ललितपुरका १८१ तथा काठमाडौँमा ७८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रामलयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ८ हजार ८ सय ४४ पीसीआर र ८०३ एन्टिजेन परीक्षण भएको छ। आज मात्रै देशैभर थप २ हजार ३ सय ५१ संक्रमित थएिका छन् ।

मन्त्रालयका अनुसार बुधबार २८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १० हजार ५८२ सक्रिय संक्रमित रहेका छन्।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संक्रमित भएर छट्पटिँदै अस्पतालसम्म पुग्दाको त्यो पल म कहिले भुलुलाँ र ?

Yam kumari dadel

मोबाईलको घण्टी बज्यो । मेरी आमाको फोन रहेछ म : हेलो !आमा : शुभ–आशिर्वाद ! नानी घर कहिले आउने ?म ...