कोरोना हटस्पोट बन्यो काठमाडौँ उपत्यका, एकैदिन थपिए १ हजार ५१ संक्रमित

Kathmandu hrxiovv3zj

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपतयकामा थप १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भक्तपुरमा ८४, ललितपुरका १८१ तथा काठमाडौँमा ७८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रामलयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ८ हजार ८ सय ४४ पीसीआर र ८०३ एन्टिजेन परीक्षण भएको छ। आज मात्रै देशैभर थप २ हजार ३ सय ५१ संक्रमित थएिका छन् ।

मन्त्रालयका अनुसार बुधबार २८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १० हजार ५८२ सक्रिय संक्रमित रहेका छन्।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...