कस्तो रहनेछ आजको मौसम ?

Mausam222

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर पुनः तुवाँलोको प्रभाव देखिएकाले मौसम पूर्णरुपमा सफा भने नरहने विभागको दाबी छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका केही भागमा अपराह्नतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावनासमेत रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि दिउँसोतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...