बुधबार थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु  

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोन संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार बुधबार ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ। हाल देशभर १ हजार १ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २० पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...