थप १७१ जनामा कोरोना सङ्क्रमण, २२७ जना डिस्चार्ज  

Corona new variant sqvcqk5ltv

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक सय ७१ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६ सय दुई पुगेको छ ।

यस्तै थप दुई सय २७ जना निको भएसँगैै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान भएको मन्त्रालयले जनाएको छ । 

नेपालमा अहिले दुई हजार दुई सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...