थप १५७ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

Corona and water 4 2fmfrz4t5a

काठमाडौं । पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज ९शुक्रबार० ३३३ जना संक्रमित डिस्चार्ज हुँदा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा १११ जना रहेका छन् भने ३ हजार २२ जना सक्रिय संक्रमित छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । संक्रमितमध्ये २ लाख ६५ हजार ६९८ जना निको भइसकेका छन् भने मृतक संख्या २ हजार २५ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...