काठमाडौँ उपत्यकामा १७२ जनामा कोरोना संक्रमण पुष्टि

Kathmandu hrxiovv3zj

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १३४, भक्तपुरमा ७ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन्।

हाल देशभर ७४९ जना कोरोना संक्रमितको आईसीयुमा र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...