काठमाडौँ उपत्यकामा १०९ जना कोरोना संक्रमित थपिए

1590588492 frwvd

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८०, भक्तपुरमा ९ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन्।

हाल देशभर १५४ जना कोरोना संक्रमितको आईसीयुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साग टिप्दा वडाध्यक्षले नै तिराए ५ हजार जरिवाना, अपमान सहन नसकेर महिलाले गरिन् आत्महत्या

Janakpur sucide

जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनु...