पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए २५९ जना कोरोना संक्रमित

Kathmandu corona lockdown

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५९ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ११५ महिला र १४४ पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२१, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...