अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएको खोपले बेलायतमा पायो स्वीकृत

Corona vaccine

एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई बेलायतले सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई बेलायतको नियामक निकाले बुधबार स्वीकृति प्रदान गरेको हो ।

बेलायतले सो खोपको उत्पादक एस्ट्राजेनेकासँग खोपको १० करोड डोज अडर गरेको छ । जसले पाँच करोड मानिसलाई खोप दिन पुग्छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै नियामक निकायले स्वीकृति प्रदान गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...