काठमाडौँ उपत्यकामा थप २४४ जनामा कोरोना संक्रमण

Kathmandu hrxiovv3zj

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १०० महिला र १४४ पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना संक्रमित थपिएका छन्। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...