काठमाडाैँ उपत्यकामा थप २३८ जनामा काेराेना पुष्टि

1590588492 frwvd

काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका हुन्।

हाल देशभर संक्रिय संक्रमितको संख्या ८ हजार ३ सय २० रहेको छ। यस्तै देशभर २६५ जनाको आईसीयु र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...