काठमाडौँ उपत्यकामा घट्यो कोरोना संक्रमितको संख्या, थप २८७ जनामा संक्रमण पुष्टि

1590588492 frwvd

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २८७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना कोरोना संक्रमित थपिएका हुन्।

गत चौबीस घन्टामा ५ हजार ७ सय ६ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ रहेको छ।
यस्तै देशभर २८३ जनाको आईसीयु र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...