काठमाडौँ उपत्यकामा ३६३ जना कोरोना संक्रमित थपिए

Kathmandu hrxiovv3zj

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३६३ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका हुन्।

गत चौबीस घन्टामा ६ हजार ५ सय ८८ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० रहेको छ।

यस्तै देशभर २८१ जनाको आईसीयु र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...