काठमाडौँ उपत्यकामा सोमबार थपिए ३३३ जना संक्रमित

Kathmandu

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३३३ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा २४६, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका हुन्।

गत चौबीस घन्टामा ५ हजार ४ सय २३ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ रहेको छ।

यस्तै देशभर २७३ जनाको आईसीयु र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...