उपत्यकामा घट्यो कोरोना संक्रणको संख्या, २४ घण्टामा थपिए ३४८ संक्रमित

Kathmandu hrxiovv3zj

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा २९८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जना कोरोना संक्रमित थपिएका हुन्।

गत चौबीस घन्टामा ५ हजार १ सय ८१ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ रहेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...