कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

Corona 4 1

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

विप्लव समुहको बन्द : मकवानपुरमा बस जलाइयो, बनेपामा नेपाली सेनाद्धारा डिस्पोज

Bus aagolagi

काठमाडौं । नेत्रविक्रम चन्द समुहले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा आगजनी भएको छ । काभ्रेको ब...