पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ८ सय ९९ संक्रमित उपत्यकाभित्र मात्रै कुल संक्रमित संख्या १ लाख नाघ्यो  

1590588492 frwvd

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ संक्रमित फेला परेका छन् । जस्मा ३ सय ८७ महिला र पुरुष ५ सय १२ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ३ हजार ४ ससय ५२ पुगेको छ ।

योसंगै काठमाडौंमा ८२ हजार २ सय ७३, जना, ललितपुरमा १२ हजार १ सय १३, भक्तपुरमा ७ हजार ३ सय ८५ जना संक्रमित पुगेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...