शनिबार थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि, २ लाख १८ हजार ६ सय ३९ पुग्यो

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर २ हजार ३ सय २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ। हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् भने ७ सय ५७ जना क्वारेन्टिनमा छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...