काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको बढ्यै, एकैदिन थपिए ११०७ संक्रमित

Kathmandu

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप ११०७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ८६२, भक्तपुरका ७१ तथा ललितपुरका १७४ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...