काठमाडौँ उपत्यका घटेन कोरोना संक्रमणको संख्या, एकैदिन थपिए १२२९ संक्रमित

Kathmandu hrxiovv3zj

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार थप १२२९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९६५, भक्तपुरका ७५ तथा ललितपुरका १८९ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँ उपत्यकामा देखिएका संक्रमित मुलुकभर देखिएका संक्रमितको ५८ प्रतिशतभन्दा बढी हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...