काठमाडौँ उपत्यकामा १०३८ कोरोना संक्रमित, देशभर थपिएकामध्ये दुई तिहाइभन्दा बढी

1590588492 frwvd

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार थप १०३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ८२२, भक्तपुरका ४८ तथा ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १४४२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर थपिएका कोरोना संक्रमितमध्ये ७१ प्रतिशतभन्दा बढी काठमाडौँका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सत्ता र शक्तिको आडमा यसरी ठग्दैछन् माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष भरत खड्का र प्रवन्धक वसन्ती शाही

Bharat khadka vasanti kumari shahi

काठमाडौं । माउन्ट कैलाश हाइड्रोपावर, मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण ...