कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

Corona dead body

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ।

शुक्रबार कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १२ सय दुई पुगेको छ।

शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...