पछिल्लो २४ घण्टामा थपिए १९ सय १३ जनामा कोरोना संक्रमण

Corona psycho

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख ८४ हजार २ सय १७ परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १५ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ हजार १ सय ८९ पुगेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...