कोरोना संक्रमणबाट देशभर २६ संक्रमितको मृत्यु

Death 1 corona pic

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...