भरतपुरका ७७ वर्षीय कोरोना संक्रमणबाट मृत्यु

Dead ihx8ctnygo 19

चितवन । चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर १९ का ७७ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसर सम्बन्धी बिरामी भएका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । २० गते कोरोना परीक्षणको लागि स्वाब पठाएकोमा २२ गते कोरोना रिपोट पोजिटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि कोभिड आइसियुमा राखेर उपचार गर्दै गर्दा राति ९ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...