कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो, आज थप २१ जनाले गुमाए ज्यान

Corona dead body

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार १ सय ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर ३ सय ९८ जना कोरोना संक्रमितको आईसीयुमा र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...