कोरोना संक्रमणबाट नेपाल जेसिजका पूर्वउपाध्यक्ष मृत्यु

Kumuchandra jha

दमक । कोरोना भाइरस संक्रमित नेपाल जेसिजका पूर्वउपाध्यक्ष एवं पूर्वगाविस सचिव कुमुदचन्द्र झाको बिहान मृत्यु भएको छ ।

भद्रपुर–५ का ६३ वर्षीय झा बिहान सवा ४ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झा भद्रपुर जेसिजका सन् १९९६ का अध्यक्ष एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए ।

कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंका अनुसार मेची प्रादेशिक अस्पतालमा स्वाबको पीसीआर परीक्षण गराउँदा कात्तिक २१ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...