राष्ट्रिय दलित पत्रकार संघको बैठक सम्पन्न, रिक्त विभिन्न पदहरुमा मनोनित

Rastriya dalit patrakar sang manonit

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रिय समितिको बैठक आइतबार सम्पन्न भएको छ ।

केन्द्रिय अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा बसेको केन्द्रिय समितिको बैठकले कमला रसाइलीलाई उपाध्यक्षमा मनोनयन गरेको छ । त्यसैगरी कोषाध्यक्षमा भीम घिमिरेलाई मनोनित गरेको छ ।

भर्चुअल माध्यमबाट गरिएको सो बैठकले तारा लामगादे (सुनसरी), उमेश सुनार (बारा), सिकेन्द्र पासवान (बारा), किसान संगीत नेपाली (लमजुङ), राजेश सुनाम (नवलपुर) र करण ताम्राकारलाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।

सो बैठकमा अध्इक्ष पहाडीले कोरोनाको कहरका बेला पनि संघले दलित समुदायका मुद्दा निरन्तर उठाइरहेको र आगामी दिनमा पनि संघले दलित समुदायको हकहितका खवरदारी गरिरहेने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...