एकैदिन १ हजार ६२ कोरोना संक्रमित अस्पतालबाट घर फर्किए, निको हुनेको संख्या ४०,६३८ पुग्यो

5f542984db02b 5f011867c919c coronavirus won

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सँगै निको भएर घर फर्कनेको कुल संख्या ४० हजार ६ सय ३८ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७१ दशमलव ५ प्रतिशत हो । 

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार ७ सय ७९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २ सय ५० रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ६ सय ४० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार १ सय ३९ जना छन् ।

पछिल्लो घण्टामा देशभर १० हजार १ सय ७५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख ६१ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण भएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...