प्रज्वल शाहीकी बहिनीलाई दुई सञ्चारकर्मीले दिए आर्थिक सहयोग

Prajwal shahi bahini help

काठमाडौं । प्रज्वल शाहीकी बहिनीलाई दुई सञ्चारकर्मीले आर्थिक सहयोग गरेका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल काठमाडौँ उपत्यका कमिटीको उपाध्यक्ष गणेश विक र संघका बाग्मति प्रदेश सदस्य श्याम रोक्काले आर्थिक सहयोग गरेका छन् ।

कलशा शाहीलाई कान्तिपथ डटकममा कार्यरत विकले १५ हजार रुपैयाँ र मुक्तिखवर डटकमका सम्पादकसमेत रहेका रोक्काले ३ हजार रुपैयाँ गरी १८ हजार रुपैयाँ शनिबार कलशालाई हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस