कुलमान घिसिङलाई पृतिशोक

Capture 798

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।

उनका पिता कृपासिङ घिसिङको आइबार राती ९६ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय घिसिङको आज नै स्वयम्भुमा अन्तेष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस