नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो

१२३२३२४७८७

काठमाडौं : नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

संक्रमित मध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस