नेपाली ल्याउन हिमालय एयरलाइन्स चीनको थेयनचिन जाँदै (तालिकासहित)

Himalayan airlines china to bring nepali

काठमाडौं । चीनको थेयनचिनमा रहेका नेपालीलाई ल्याउन हिमालय एयरलाइन्सको जहाज जुलाई ८ मा त्यसतर्फ जाने भएको छ ।

काेराेनाका कारण चीनको थेयनचिनमा रहेका नेपालीहरुलाई ल्याउन जुलाई ८ मा काठमाडौंबाट जहाज उड्ने भएको हो । 

हिमालय एयरको एच९–७६०१ को जहाज जुलाई ८ मा ११ः५० बजे काठमाडौंबाट उडेर जुलाई ९ को बिहान ८ः५०मा थेयनचिन अवतरण गर्ने छ ।

सोही दिन चीनको ८ः५० मा नेपाली लिएर उडेको जहाज १२ः३० बजे काठमाडौं अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले थेयनचिनदेखि काठमाडौंसम्मको भाडादर भने ६ सय ९९ अमेरिकी डलर तोकेको छ ।

Repatriation Flights Tianjin

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...