बझाङमा कोरना पुष्टी भएपछि एकजनाले गरे आत्महत्या

Suside aatmahatya

बझाङ । सुदूरपश्चिम प्रदेशमा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन् ।

बझाङको खप्तड छान्ना गाँउपालीका ७ लामागडा घर भएका १८ वर्षका शेर बहादुर रावतले आत्महत्या गरेका हुन । जेठ १९ गते भारत वाट आएका उनी क्यारेन्टाइममा बस्दै आएका थिए ।

त्यहाँ रहेका २५ जना मध्ये कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गर्दा उनको मात्र पोजेटिभ देखीएको थियो ।

गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन् ।

प्रतिकृया दिनुहोस