भारतमा लाग्यो टिकटकमाथि प्रतिवन्ध, किन लाग्यो प्रतिवन्ध ?

Tiktok share

काठमाडौं । संसारमै लोकप्रीय बनेको चिनियाँ एप्स टिक्टकसहित ५९ एप्स भारतमा प्रतिबन्ध लागेको छ । भारत सरकारले आफ्नो देशको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रतिबन्ध लगाएको जनाएको छ ।

टिक्टकसहित सेयरइट, हेल्लो, युसि ब्राउजर, लाइकी, विच्याटलगायतका ५९ चिनियाँ एप्स प्रतिबन्ध भएका छन् । भारत सरकारले भारतीय सम्प्रभूता तथा अखण्डतामा समस्या पर्न सक्ने भन्दै प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आइटी एक्टको धारा ६९ अनुसार ५९ चिनियाँ एप्समा प्रतिबन्ध लागेको इण्डिया टुडेले जनाएको छ । गलवान भ्यालीमा भएको दुई देशका सेनाबीचको हिंसात्मक झडपपछि आर्थिक तथा अन्य पक्षको विवाद चर्किदै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार महिनाको अन्तिम शनिबार, श्री शनि भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल यस्तो छ

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फ...