२४ घण्टामा थपिए २७३ कोरोना संक्रमित, कुल सख्या ५३ सय ३५ पुग्यो

Corona update 1 780x406

 काठमाडौँ  । नेपालमा कोरोना भाइरस  संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबार २७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ सय पुगेको हो।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १६ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ९१३ पुगेको छ । शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन् ।

४ हजार ९ सय ४९ जना पुरुषमा संक्रमण देखिएको छ । ३ सय ८६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७२ पुगेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...