कोरोना संक्रमितको सख्या ५ हजार नाघ्यो

1586848470coronavirus news scientists is

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको सख्या ५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यो सँगै  नेपालमा कुल संक्रमित सख्या ५ हजार ६२ पुगेको छ । तीमध्ये ८७७ जना निको भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...