७१ जिल्लामा फैलियो कोरोनाभाइरस, कहाँ कति ? (नामसहित)

१३ जनाको मृत्यु

71 corana nishannews

काठमाडौं । कोरोना भाइरसको संक्रमण ७१ जिल्लामा फैलिएको छ ।

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार २ सय ९ जना पुरुष र ४ जना महिलाका कोरोना पुष्टि भएको जनाएकाे छ ।

आज २१३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

जसमध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला रहेका छन् । कोरोना भाइरसको संक्रमण नेपालको ७१ जिल्लामा फैलिएको छ ।

हालसम्म ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १०२ जना डिस्चार्ज भएका छन् । जसमध्ये २ जना महिला र सय जना पुरुष रहेको मन्त्रालयले जनकारी दिएका छ । निको हुनेमा ३९९ जना पुरुष र ६८ जना महिला रहेका छन् ।

नेपालमा अहिलेसम्म ९६ हजार २ सय ५ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

त्यसैगरी १ लाख ४५ हजार ४९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ९ सय ६८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

जिल्ला
कुल संक्रमित
जम्मा मृत्यु
निको भएको
अछाम
१५
अर्घाखाँची
उदयपुर
३४
२७
कञ्चनपुर
१३
कपिलवस्तु
५२९
१०
काठमाडौं
३१
काभ्रेपलाञ्चोक
कालिकोट
२५
कास्की
कैलाली
४६
खोटाङ
गुल्मी
चितवन
जाजरकोट
जुम्ला
२४
झापा
१३१
१९
डडेल्धुरा
डोटी
डोल्पा
तनहुँ
ताप्लेजुङ
तेह्रथुम
दाङ
७३
दार्चुला
दैलेख
३४७
दोलखा
१०
धनकुटा
धनुषा
१०४
धादिङ
नवलपरासी (पश्चिम)
१०
नवलपरासी (पूर्व)
२२
नुवाकोट
पर्वत
पर्सा
११५
९३
पाँचथर
पाल्पा
१०
प्युठान
बझाङ
बर्दिया
४१
बाँके
२६७
२३
बाग्लुङ
१८
बाजुरा
बारा
६८
बैतडी
भक्तपुर
भोजपुर
मकवानपुर
महोत्तरी
९४
मुगु
मोरङ
१८
म्याग्दी
रामेछाप
१८
रुकुम पूर्व
रुपन्देही
१०६
२७
रौतहट
३९३
लमजुङ
ललितपुर
संखुवासभा
सप्तरी
७७
सर्लाही
१७८
सल्यान
९४
सिन्धुपाल्चोक
सिन्धुली
सिरहा
४७
सुनसरी
३८
सुर्खेत
७३
सोलुखुम्बु
स्याङ्जा
२३

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...