कालीकोट र बाजुरामा भेटियो संक्रमण, १९ जना थपिँदा नेपालमा १४२५ पुग्यो

Corona test logo

काठमाडौं । कोरोना भाइरसको संक्रमण शनिबार अहिले सम्मकै उच्च देखिएको छ । शनिबार मात्रै २ सय ८ जनामो संक्रमण पुष्टि भएको छ ।

पहिलोपटक कालिकोटमा मात्रै १८ जनामा कोारोना संक्रमण देखिएको छ भने बाजुरामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार साँझ थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि दिउँसो ४ बजे स्वास्थ्य मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साँझ सो संख्यामा १९ जना थप हुँदा कोरोना संक्रमितको संख्या एक हजार ४ सय २५ पुगेको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...