पेन्सलभेनिया एनआरएनले दियो नेपालीलाई सहयोग

Us help news 12

फिलाडेन्फिया (अमेरिका) । कोरोना संक्रमणका कारण समस्यामा परेका नेपाली र अमेरिकाबासीहरुलाई पेन्सलभेनिया गैर आवासीय नेपाली संघले राहत वितरण गरेको छ ।

राज्यका विभिन्न स्थानहरुमा चामल, दाल, नुन, चिनी, साबुन, माक्स लगायतका सामाग्री वितरण गरेको संयोजक सुभाष बैठाले बताए ।

राहत वितरण कार्यमा सदस्य जय लामा (जयन्द्र), नेपाली गुठीका प्रवक्ता डा. वर्षा मोक्तान र सदस्य डा. केशव भण्डारी लगायतका सहयोगीहरु निक्कै सक्रिय रुपमा लागेका छन् ।

प्रतिकृया दिनुहोस