भारतलाई चुनौती दिँदै गुगलले दियो नेपाललाई साथ

Google 8

काठमाडौं । भारतले नेपालको सीमाना मिचेर आफ्नो बनाएपछि भारतको तीव्र रुपमा विरोध हुँदै आएको थियो । केही समयअघि मात्रै भारतले आफ्नो नक्सामा नेपालको भुभाग समेटेपछि नेपाल र भारतबीच तित्तता बढेको थियो ।

पछिल्लोपटक नेपाली भुभागमा सडक बनाएपछि त झन नेपालीले भारतको चर्काे विरोध गर्दै आएका थिए ।

नेपालमा भारतको विरोध भइरहँदा नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपपिछ भारतीय नेतृत्वहरु नेपालप्रति निक्कै गरम बनेका छन् । यतिसम्मकी मनिषा कोइरालाले गरेको ट्वीटप्रति भारतीय सञ्चारमाध्यमहरुले उनको चर्काे विरोध गर्दै समाचार प्रकाशन/प्रशारण गरिरहेका छन् । यही बेला गुगलले नेपालको अद्यावधिक नयाँ नक्सालाई अद्यावधिक गरी नेपाललाई साथ दिएको छ ।

मन्त्री परिषदले निर्णय गरी सार्वजनिक गरेको आधिकारिक नक्सालाई अपडेट गर्दै नेपालको नयाँ क्षेत्रफल (एक लाख ४७ हजार पाँच सय १६) १४७५१६ वर्ग किलोमिटर अद्यावधिक गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...