३ जनामा कोरोना संक्रमित थपिँदा नेपालमा पुग्यो २४९ जना

Corona update

काठमाडौं । आज नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट अनुसार अहिले साँझ नेपालमा ३ जना थप संक्रमित भेटिएका हुन् ।

काठमाडौंसहित थप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ७ वर्षीय बालकसहित जनकपुर, धनुषा र धादिङका १र१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...