बिहानै काठमाडौं र कपिलवस्तुमा थपिए कोरोना संक्रमित, नेपालमा २४५ पुग्यो संक्रमितको संख्या

Corona update

काठमाडौं । आज जेठ महिनाको पहिलो दिन । पहिलो दिनको बिहानै काठमाडौं र कपिलवस्तुमा २ जना कोरोना संक्रमति थपिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले आज काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...