कोराना भाइरसविरुद्ध लड्न भन्दै दुई महिनामै रक्षा र स्वास्थ्य मन्त्रालयलाई साँढे ३ अर्ब रकमान्तर

Yubaraj khatioda

काठमाडौं । पछिल्लो दुई महिनाको अवधीमा सरकारले नेपालमा कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न मात्र ३ अर्ब ४२ करोड रुपैयाँ रकमान्तर गरेको छ ।

सरकारले नेपालमा कोरोनाको संक्रमण सुरु भएयता मात्रै रक्षा मन्त्रालयका लागि २ अर्ब ३४ करोड र स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ रकमान्तर गरेको छ । ५० करोड रुपैयाँ भने कोरोना रोकथामका लागि स्थापना गरेको कोषमा जम्मा भएको छ ।

अर्थ समितिमा सोमबार आयोना गरेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण राजश्वमा चाप परेको भन्दै भन्दै यसबाट खर्चमा समेत प्रभाव पारेको जानकारी दिए । मन्त्री भट्टराईले अहिले कोरोना संक्रमणको रोकथामलाई उच्च प्राथमिकता दिइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...