नेपालमा फेरि थपियो कोराना संक्रमितको संख्या

Corona test

काठमाडौं । शनिबार दुई जना कोभिड –१९ (कोरोना भाइरस) संक्रमित निको भएर घर फर्किएको चर्चा सेलाउन नपाउँदै फेरि नेपालमा एक जना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन । मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरिसकेको छ ।

शनिबार मात्रै उदयपुरमा १२ जना र चितवनमा २ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...