सरकारको सिफारिसमा राष्ट्रपतिले गरिन् २८९ जनाको कैद मिनाहा

Bidya bhandari 29

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ जना कैदीहरूको बाँकी कैद मिनाहा गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम शनिबारदेखि लागू हुने गरी कैद मिनाहा गरेकी हुन् । कैद मिनाहा हुनेमा राम दयाल मण्डल खत्वे समेत रहेका छन् ।

सरकारले संविधान दिवसको अवसरमा असल चालचलन भएका उनीहरुको कैद मिनाहा गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...