कुलमानको पक्षमा नेकपाका प्रवक्ता, पुनः नियुक्ति हुनेमा विश्वस्त

Narayenkaaji

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ पुनः नियुक्ति हुनेमा विश्वस्त रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो विश्वास व्यक्त गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ,‘बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।’

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...