आज नेपाल बैंकका यी शाखाहरु खुल्ने

1598494128 sx5nv

काठमाडौं । कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै मंगलबार नेपाल बैंक लिमिटेडले देशभरका विभिन्न शाखाहरु खोल्ने भएको छ । बैंकले आज विहान १० बजेदेखी ३ बजेसम्म देशभरका विभिन्न शाखाहरु खोलेर बैंकिङ कारोबार गर्ने सुचनामा जनाएको छ ।

बैंकले कोरोनाभाइरसको संक्रमणको अवस्थामा सुरक्षाका उपाय अवलम्बन गर्दै हरेक बार आफ्ना देशभरका फरक फरक शाखाहरु खोल्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...