बाँकेमा मन्दिरको कुटीमै बोलाएर पुजारीले गरे दुई युवतीलाई बलात्कार

Rape 1

बाँके । बाँकेमा एक पुजारीले झारफुकको बहानामा मन्दिरको कुटीमै बोलाएर दुई युवतीलाई बलात्कार गरेका छन् । पीडितको उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका–५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी ४० वर्षीय नजिर महमदलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख, एसपी ओमबहादुर रानाले जानकारी दिए।

उनले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबर्जजस्ती करणी गरेको अभियोग लागेको छ । ‘उनलाई हामीले हिजो (शुक्रबार) पक्राउ गरी मुद्दासमेत दर्ता गरिसकेका छौं, एसपी रानाले  भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...