भैरहवामा ५० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

1727977324bhim hospital rupandehi

काठमाडौँ ।  भैरहवाको भीम अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार अस्पतालमा भर्ना  भएका उनको रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर ३ निबासी ५० वर्षीय पुरुषको सोमबार राति ११ बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल फोकल पर्शन डा.सुमित प्रजापतिले जानकारी दिए ।

भवन निर्माणको क्रममा लडेर घाइते भएका ती पुरुषको टाउकोमा गम्भीर चोट लागेको थियो । उनमा भदौं ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोमबार कोभिड विशेष अस्पतालको रुपमा रहेको भीम अस्पतालमा रिफर गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...